Samyam puri biography of williams


संयम पुरी

Samyam Puri

संयम पुरी

जन्म (1993-03-27) २७ मार्च १९९३ (उमेर ३१)
Kathmandu,  नेपाल
वासस्थानकाठमाडौँ, नेपाल
राष्ट्रियतानेपाली
पेशाअभिनेता
कार्यकाल२०१२–वर्तमान

उल्लेखनीय कार्य

सायद
मातापितानारायण पुरी (बुवा)

संयम पुरी नेपालका चर्चित अभिनेता हुन् । उनको जन्म २०४९ साल चैत १५ गते भएको थियो । उनका मातापिता नारायण पुरी र आमा उर्मिला पुरी हुनुहुन्छ । उनको पहिलो फिल्म सायद रहेको छ ।[१][२][३]

चलचित्र यात्रा

[सम्पादन गर्नुहोस्]

सङ्केत चलचित्र प्रदर्शन हुन बाँकी
वर्ष (सन्)चलचित्रभुमिकानोट
२०१२ सायद नायक
२०१४ पुन्टे परेड पुन्टे नायक
२०१५ आभाष आभाष नायक
२०१५ नाई नभन्नु ल ३ नायक
२०१६ लव सव नायक

वाहिरी कडीहरू

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

■ अनमोल केसी

■ सलोन वस्नेत

■ गौरव पहारी

■ आश्मा डिसी

■ सम्राज्ञी राज्यलक्ष्मी शाह

■ प्रकृति श्रेष्ठ